News Category 2070/07/01
गोली प्रहारबाट एक गम्भिर
दैनिक संवाददाता
राजविराज, ३१ असोज ।
सप्तरीको गोबरगाढा गाविसमा एकजना गोलीप्रहारबाट गम्भिर घाइते भएका छन् ।
गोबरगाढा ३ निवासी जस्मुल मियाँले गोली चलाउँदा ४९ वर्षीय सिमन मुखिया गम्भिर घाइते भएका हुन् । मुखियाको दाहिने खुट्टामा गोली लागेको छ ।
उनलाई उपचारका लागि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जग्गा सम्बन्धी विवादमा सोही गाविस निवासी शंकर मुखिया, जखरुल मियाँ, बसरुल मियाँ, शम्भु मुखिया र वसिर मियाँ सो घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ । यस्तै सो घटनामा संलग्न अन्य दुई जनाको पनि खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/21 प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
- 2082/04/21 लोहोरोको प्रहारबाट रुपनी गम्भिर घाईते
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
- 2082/04/20 राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
- 2082/04/19 कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
- 2082/04/19 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
- 2082/04/19 मिडिया काउन्सीलद्वारा सुझाव संकलन
- 2082/04/18 जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
- 2082/04/18 करेन्ट लागेर यूवकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ