News Category 2073/12/13
३ लाख ३९ हजार ६ सय ५ मतदाताको नाम दर्ता
राजविराज÷जिल्ला निर्वाचन कार्यालय सप्तरीले ३ लाख ३९ हजार ६ सय ५ जना मतदाताहरुको नाम दर्ता भएको जनाएको छ ।
निर्वाचन कार्यालयका अधिकारी महेश कुमार ठाकुरले २०७३ फागुन ९ गतेसम्ममा उक्त संख्यामा नेपाली नागरिकता भएका व्यक्तिहरुले मतदाता नामावलीमा नाम दर्ता गराएको बताउनु भयो । दर्ता भएका मतदाताहरु मध्ये फागुन ९ गतेसम्ममा १८ वर्ष पुगेकाहरु मात्र आउँदो निर्वाचनमा मतदाता हुन पाउने प्रावधान रहेको उहाँले जानकारी दिनुभयो ।
दर्ता भएका मतदाता संख्या मध्ये १ लाख ७३ हजार ७ सय ४ महिला, १ लाख ७५ हजार ८ सय ७३ पुरुष र २५ जना तेश्रोलिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ