News Category 2073/12/13
सप्तरीका युवाद्वारा मलेशियामा आत्महत्या
राजविराज÷चार दिनअघि सप्तरीका एक युवकले वैदेशिक रोजगारीका क्रममा मलेसियामा झुण्डिएर आत्महत्या गरेका छन् ।
करिब तीन वर्षअघि वैदेशिक रोजगारीकालागि मलेसिया पुगेका सप्तरीको कटैया गाविस १ का २५ वर्षिय अशोक माझीले गत बुधवारराती आत्महत्या गरेको परिवारजनले जानकारी दिएका हुन् । परिवारका एक्लो कमाउने छोरा माझीको शव बिहीवार बिहान मलेसियास्थित कोठामै साथीभाईले देखेपछि कटैयास्थित घर खबर गरेको पीडित परिवारका बिन्देश्वर माझीले जानकारी दिए ।
उनी मलेशियास्थित जेसिवाई नामक कम्पनीमा प्राविधिक पदमा कार्यरत थिए । यसैबीच मृतक यूवक माझीको शव नेपाल ल्याईदिन सरकारसमक्ष पीडित परिवारले आग्रह गरेको छ । एक वर्ष अघिमात्र उनका बुवाको मृत्यु भएको थियो भने त्यसअघि दाजुको पनि दुवै मृगौला फेल भएर मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ