News Category 2073/12/15
गठबन्धनका संयोजक राउतलाई पक्राउ गरेकोमा बिरोध
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
स्वतन्त्र मधेश गठबन्धन सप्तरीले गठबन्धनका संयोजक डा. सीके राउत र उहाँका नेता कार्यकर्तामाथी अनावश्यक मुद्दा लगाई पक्राउ गरेको कार्य मौलिक हक अधिकार, मानव अधिकार तथा लोकतान्त्रिक गणतन्त्र नेपाल समेतको प्रतिष्ठामाथी खेलवाड भएको जनाएको छ ।
सोमबार राजविराजमा गठबन्धनले पत्रकार सम्मेलनको आयोजना गरि प्रहरी हिरासतमा रहेका संयोजक डा. राउत तथा उनका नेता कार्यकर्ताहरुलाई अनावश्यक शारीरिक, मानसिक यातना दिएको आरोप लगाइएको छ ।
पत्रकार सम्मेलनमा गठबन्धन सप्तरीका संयोजक राजनारायण यादवले नेपाल सरकार र प्रहरीबाट हुने गरिएको त्यस्ता अशोभनीय क्रियाकलापहरु तुरुन्त बन्द गरि लोकतान्त्रिक तरीकामै स्वतन्त्र मधेश गठबन्धनसँग प्रतिस्पर्धामा आउन निमन्त्रण गर्नुभयो ।
त्यस्तै गठबन्धनद्वारा गरिने शान्तिपूर्ण बिरोध कार्यक्रमहरुमा सुरक्षाको व्यवस्था मिलाइदिनु हुन स्वतन्त्र मधेश गठबन्धन सप्तरीले अनुरोध गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ