News Category 2073/12/15
दश वर्षको अवधीमा बैदेशिक रोजगारमा गएका १ सय २५ को मृत्यु
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
बैदेशिक रोजगारीलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धि जिल्लाका पत्रकारहरुस‘‘ग सोमबार एक दिने अन्तक्रिया सम्पन्न भएको छ ।
सामी÷हेल्भेटास नेपालको सहयोगमा सबल नेपालद्वारा संचालित बिद्यालय तथा आमसंचार कार्यक्रममा सप्तरी जिल्लामा आर्थिक वर्ष २०६८÷६९ देखि २०७२÷७३ पाँच वर्षको अवधीमा कुल जनसंख्याको १३ प्रतिशतले राहदानी बनाएको जानकारी दिएको छ ।
यस्तै आर्थिक वर्ष २०६३÷६४ देखी २०७२÷७३ सम्ममा कुल जनसंख्या मध्ये १४.२० प्रतिशत बैदेशिक रोजगारीमा गएको जनाइएको छ भने सोही अवधीमा १ सय २५ जनाले ज्यान गुमाएको तथ्याङ प्रस्तुत गरिएको छ ।
सुचना केन्द्रका परियोजना संयोजक रामप्रमेश मण्डलले सप्तरीमा ८ सय ८७ वटा मुद्दा मध्ये ५ सय १० मुद्दालाई सुल्झाएको तथा स्थानिय स्तरमा क्षतिपूर्ति वापत २,०५,६४,१६४ रकम दिलाउन सफल भएको जानकारी दिनुभयो ।
उतm कार्यक्रममा सामी÷हेल्भेटास नेपालका कार्यक्रम संयोजक बिजय ठाकुर, जिल्ला परियोजना संयोजक देब नारायण चौधरी, सवल नेपालका कार्यक्रम संयोजक अशोक कुमार साह तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ