News Category 2073/12/16
हिन्दु युवा परिषद सप्तरीको प्रमुखमा जंग बहादुर
दैनिक समाचारदाता
राजविराज, १५ चैत ।
विश्व हिन्दु परिषद नेपाल सप्तरीका महासचिव जंग बहादुर सिंहलाई हिन्दु युवा परिषद नेपाल सप्तरीको प्रमुखमा चयन गरिएको छ ।
विश्व हिनदु परिषद् नेपाल सप्तरीको आयोजनामा पूर्व क्षेत्र प्रशिक्षण वर्ग कार्यक्रमबाट सिंहलाई प्रमुखमा चयन गरिएको हो ।
विश्व हिन्दु परिषद नेपाल सप्तरीका अध्यक्ष विजय कुमार सिंहको अध्यक्षतामा संगठनका केन्द्रिय सहमन्त्री तथा नेपाल प्रभारी स्नेहपाल सिंहको प्रमुख आतिथ्यमा मटिहानी मठका महन्थ जगरनाथ दास शास्त्रीको विशेष आयोजित कार्यक्रममा सिरहा महनौर मठका महन्थ लक्ष्मण दाससहित पुर्व क्षेत्र प्रशिक्षण कार्यक्रममा मेची, कोशी, सगरमाथा, जनकपुर अंचलका १ सय ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा सनातन हिन्दु धर्म संस्कृती सम्बन्धी प्रशिक्षण दिइएको थियो । सो समापन समारोहमा राष्ट्रिय उपाध्यक्ष रामनरेश सिंह, राष्ट्रिय सदस्य मुरली मनोहर चौधरी, राम नारायण ठाकुर, एकल विद्यालय अभियानका सगरमाथा उपप्रमुख बिन्दुलाल साह लगायतकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ