News Category 2073/12/17
विद्यालय तोडफोड गरेको आरोपमा दाजुभाई पक्राउ
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
सप्तरीको जमुनी मधेपुरा ४ स्थित एक विद्यालयमा मादक पदार्थ सेवन गरी तोडफोड गरेको आरोपमा स्थानियहरुले दाजु भाईलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ ।
स्थानीय जनता निमावि विद्यालयमा मादक पदार्थ सेवन गरी मंगलबार राति तोडफोड गरेको आरोपमा स्थानिय जितेन्द्र यादव र धर्मेन्द्र यादवलाई स्थानीयबासीहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन ।
मंगलबार राति करिब ९ बजे रक्सी खाएर दाजुभाईले विद्यालयमा जर्वजस्ती प्रवेश गरी घरेलु हतियारले कक्षा कोठाको भ्mयाल ढोका तोडफोड गर्नुका साथै पर्खाल समेत भत्काएका थिए । सो विद्यालयमा तोडफोड गरेको हल्ला सुनेपछि स्थानीयबासीहरुले ती दुवै दाजु भाईलाई नियन्त्रणमा लिई प्रहरी समक्ष बुझाएको विद्यालयका प्रअ महेश कुमार यादवले जानकारी दिनुभयो ।
यता पक्राउ परेका दुवै दाजुभाईले यसअघि पनि लागुऔषध सेवन गरी गाउँका विभिन्न घरमा चोरी, डकैती लगायतका अपराधिक क्रियाकलापमा समेत संलग्न रहेको स्थानीयहरुले आरोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ