News Category 2073/12/20
सांसद रामद्वारा ५६ विद्यार्थीलाई साइकल बितरण
राजविराज÷संसदीय विकाश कोषको सहयोगमा सांसद रमणी रामद्वारा शनिबार एक कार्यक्रमबिच ५६ जना बालबालिकाहरुलाई साईकल हस्तान्तरण गर्नुभएको छ ।
सन्त गुरु रबि दास फाउण्डेशन नेपालको आयोजनामा सांसद रमणी रामको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तगर्त दलित, गरीब, जेहेन्दार ५६ जना छात्रछात्राहरुलाई साईकल हस्तानान्तरण गरिएको हो ।
उच्च मावि डिमनको विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा सांसद रमणी रामले जिल्लाका विभिन्न विद्यालयका ५६ जना छात्रछात्राहरुलाई साईकल हस्तान्तरण गर्दै आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरुलाई शैक्षिक विकासका लागि साईकल हस्तान्तरण गरिएको बताउनुभयो ।
उहाँले दलित, गरीबका बालबालिकाहरु अझै शिक्षाको पहुँचबाट टाढा रहेको भन्दै शिक्षालाई अझै अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
फाउण्डेशनका अध्यक्ष कपलेश्वर रामको अध्यक्षतामा आयोजित सो समारोहमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रिय अध्यक्ष बिनोद कुमार यादव, युवा पत्रकार शुभ नारायण यादव, युवा नेता हुलसित यादव लगायतका बक्ताहरुले फाउण्डेशनको साईकल वितरण कार्यक्रमले दलित, गरीब तथा जेहेन्दार छात्रछात्राहरुलाई पठन पाठनको लागि सहयोग पुग्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ