News Category 2073/12/22
नयाँ शक्तिद्वारा निर्वाचन कार्यालय घेराउ
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
नयाँ शक्ति पार्टी सप्तरीले दलीय चुनाव चिन्ह पाउनका लागि दबाब दिने उद्देश्यले सोमबार सप्तरीसहित सम्पूर्ण जिल्लाको जिल्ला निर्वाचन कार्यालय घेराउ गरेको छ ।
नयाँ शक्ति पार्टी सप्तरीका संयोजक छेदी रजकको नेतृत्वमा पार्टी कार्यालयबाट नारा जुलुस गर्दै जिल्ला निर्वाचन कार्यालय सप्तरी घेराउ तथा धर्ना दिइएको छ ।
सो कार्यक्रममा पार्टीका केन्द्रिय परिषद सदस्य ई. शैलेन्द्र कुमार झा, लक्ष्मी चौधरी, प्रेम नारायण यादव, मेख बहादुर तामाड, क्षेत्र न.४का क्षेत्रीय संयोजक डम्बर नारायण साह, राजविराज नगर संयोजक अमृत साफी, भीम बहादुर घिसिड तामाड., क्षेत्र न. ५का क्षेत्रीय संयोजक दिप नारायण साह, क्षेत्र न.४ का क्षेत्रीय उत्प्रेरक चन्द्रदेव मण्डल, आंगिक संगठनका संयोजक जगजीवन राम, राजु जयसवाल, खड्ग बाहदुर तामाड, जिल्ला परिषद सदस्य पार्वती चौधरी, जिल्ला कार्यकारी समिति सदस्य देव नारायण चौधरी, दिनेश दास, र ललित नारायण साह लगायतका नेता तथा कार्यकर्ताहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ