News Category 2073/12/24
मोर्चाद्धारा शहिदको स्मारक शिलान्यास
दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्धारा सप्तरीको जमुनी मधेपुरा गाबिस ९ लक्ष्मीपुरमा शहीद नागेश्वर यादव तथा खु्शीलाल यादवको स्मारक बुधबार एक समारोहबिच शिलान्यास गरिएको छ ।
सो शिलान्यास कार्यक्रममा सदभावना पार्टीका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव ,राष्टिूय मधेश समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र कुमार मण्डल , सदभावना पार्टीका नेता सत्य नारायण यादव ,पार्टीका केन्द्रिय सदस्यद्धय दिनेश कुमार यादव ,भिमराज यादव ,जिल्ला अध्यक्ष सुनिल कुमार झा ,संघिय समाजवादी फोरम नेपालका जिल्ला सदस्य केदार प्रसाद यादव सहितकाहरुको उपस्थिति रहेको थियो । यस्तै सो समारोहमा नागेश्वरकी पत्नी तथा खुशिलालका छोरा सहितको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ