News Category 2073/12/27
युथको सरसफाइमा मोर्चा र प्रहरीसँग सँगै
राजविराज÷सप्तरी युथ नेपालले शुरु गरेको सरसफाई अभियानमा शनिबार नेपाल प्रहरी र मोर्चाका नेताहरुले सहभागिता जनाएका छन् ।
सप्तरी युथ नेपालले सरसफाई तपाईंको हातमा हामी युवा तपाईको साथमा भन्ने मूल नाराका साथ शुरु गरेको सरसफाई अभियानमा बिभिन्न क्षेत्रका व्यक्तिहरुले सहभागिता जनाउन थालेका छन् ।
३२ औं हप्ता राजविराज ७ थानगाछी टोलमा सरसफाई गरिएको सप्तरी युथ नेपालका बिष्णु यादवले जानकारी दिनुभयो । सरसफाईमा मधेशी मोर्चाका जिल्ला संयोजक दिनेश यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अनिरुद्ध सिंह यादव, शैलेन्द्र साह, अशोक यादवसहितका नेताहरुको सहभागिता थियो ।
सप्तरी युथ नेपालले विगत ३२ हप्तादेखि शुरु गरेको सरसफाई अभियानले राजविराज नगरका साथै जिल्लाको अन्य ग्रामिण भेगका बजारहरुमा समेत सरसफाई मुक्त देखिन थालेको सरोकारबालाहरुको कथन रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ