News Category 2073/12/30
फोरम लोकतान्त्रिकका युवा नेता मुक्ति रामसपामा प्रवेश
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका युवा नेता निरज मुक्ति लगायत विभिन्न पार्टी परित्याग गरि ८ सय जना भन्दा बढी राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
सप्तरीको कोईलाडस्थित जिरिया हटियामा भण्डाफोर तथा पार्टी प्रबेश कार्यक्रममा मंगलबार मुक्तिसहितलाई रामसपाका केन्द्रिय अध्यक्ष शरत्सिंह भण्डारीले फुलमाला अबिर लगाएर पार्टी प्रवेश गराउनुभयो ।
जिल्ला अध्यक्ष सतिश कुमार सिंहको अध्यक्षता तथा राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरत सिंह भण्डारीको प्रमुख आतिथ्यमा आयोजित सो समारोहमा रामसपाका सांसद निर्जला राउत, बरिष्ठ उपाध्यक्ष शेखर कुमार सिंह, केन्द्रिय महासचिव केशव झा, केन्द्रिय सचिव गजेन्द्र कुमार मण्डल सहितकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ