News Category 2070/07/08
नेकपा–माले (समाजवादी) का उम्मेदवारमाथि कुटपिट
दैनिक संवाददाता
राजविराज, ७ कात्तिक ।
सप्तरी क्षेत्र नं. ५ का नेकपा–माले (समाजवादी) पार्टीको तर्फबाट उम्मेदबार बन्नु भएका सिंहेश्वर प्रसाद साहमाथि बुधबार राती कुटपिट भएको छ ।
चुनाव प्रसार प्रसार गरेर राती १० बजेतिर सप्तरीको खोजपुर गाविस ७ स्थित रञ्जीतपुर घर पुगेका साहमाथि युवाहरुको एक समुहले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट उम्मेदवार साहको नाक, मुख र खुट्टामा गम्भीर चोट लागेका उहाँको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चलमा उपचार भईरहेको छ ।
कुटपिट भईरहेको सुचना पाउना साथ खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न रहेको आरोपमा खोजपुर गाविसका श्रवण चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
उम्मेदवारमाथि भएको कुटपिट बारे थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक चौधरीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ