News Category 2074/01/07
हतियारसहित दुई जना अपहरणकारी पक्राउ
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
सप्तरीको गम्हरिया प्रवाहा वडा नं ६ हाल डाक्नेश्वरी नगरपालिका वडा नं ८ स्थित बस्ने २६ वर्षिय दुर्गा प्रसाद साहलाई अपहरण गर्ने दुई जना अपहरणकारीलाई हतियार सहित प्रहरीले पक्राउ गरेको छ ।
साह आफ्नै घरमा सुतिरहेको अवस्थामा दुई चार जनाको समुहमा हतियार लिएर आएकाहरुले डर त्रास देखाएर घरबाट अपहरण गरि बेपत्ता बनाएको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले दुई जना अपहरणकारीलाई हतियार सहित पक्राउ गरेको हो ।
प्रहरीको टोलीले चारैतर्फ घेरा हाली खोजतलास गर्ने क्रममा अपहरणमा संलग्न सप्तरीको जमुनी मधेपुरा ६ हाल ईटहरी बिष्णुपुर गाउपालिका १ बस्ने २२ बर्षिय मो.जुम्राती मिया र कल्याणपुर गाबिस ३ हाल खड्क नगरपालिका ७ बस्ने २२ वर्षिय मो.मन्जुर मियाले साथमा बोकेको कटुवा पेस्तोल १ थान र सो पेस्तोलमा लाग्ने गोली राउण्ड २ थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता पक्राउ परेका दुवै जनालाई अपहरण तथा शरिर बन्धक मुद्दामा जिल्ला अदालत सप्तरीबाट म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ