News Category 2074/01/08
करेन्ट लागेर दुईको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
सप्तरीको छुट्टाछुट्टै स्थानमा करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
सप्तरीको कुष्णसवरण गाउँपालिका १ बस्ने २८ बर्षिय जिक्रिल मियाँको विहीबार करेन्ट लागेर ज्यान गएको हो ।
मियाँलाई विहान आफ्नै घरको ग्रिल पसलमा काम गर्ने क्रममा बिद्युत सट भई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएका मियाँको स्थानिय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय माहुलीले जनाएको छ ।
यस्तै सप्तरीको बनौली ३ बस्ने ६५ बर्षिय सुजिलाल साहको बुधबार करेन्ट लागेर ज्यान गएको छ । विहान आफ्नै घररमा कपडा सुकाउने क्रममा अचानक बिजुलीको तार छुनगई साहलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भिर घाइते भएका साहको उपचारकोलागी लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदेबर्साईनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ