News Category 2074/01/12
राष्ट्रिय सहकारी बैंकको समन्वय समिति चयन
दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
राष्ट्रिय सहकारी बैंक केन्द्रिय कार्यालयको निर्णय बमोजिम राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय राजविराजको ७ सदस्यीय समन्वय समिति सोमबार चयन गरिएको छ ।
जनज्योती कृषि सहकारी संस्था मलेठका अध्यक्ष विश्वनाथ मण्डललाई समितिको संयोजकमा चयन गरिएको छ ।
यस्तै सदस्यहरुमा त्रियुगा सहकारी संस्था फत्तेपुरका अध्यक्ष शम्भु बहादुर खडका, आइडियल सहकारी संस्था राजविराजका अध्यक्ष गणेश कुमार आस, नेपाल सहकारी संस्था राजविराजका अध्यक्ष शत्रुधन प्रसाद गुप्ता, लक्ष्मि महिला सहकारी संस्था अर्नाहाका व्यवस्थापक असिया चौधरी, सप्तरी वचत तथा ऋण सहकारी संघका सचिव तोयानाथ पोखरेल र सप्तरी कृषि सहकारी संघका डिक बहादुर विश्वकर्मा रहेका छन् ।
नवनियुक्त समन्वय समितिका सवै सदस्यहरुलाई समितिका संयोजक विश्वनाथ मण्डलले बधाई एवम स्वागत गर्दै सप्तरीका सहकारी संस्थाहरुको प्रवद्र्धध र विकाश हुनुपर्नेमा जोड दिनु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ