News Category 2074/01/13
आजदेखी सप्तरीका सम्पूर्ण गाउँपालिका र नगरपालिकाको ताला खुल्ने
दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सप्तरीका नगरपालिका र गाउँपालिकामा लगाईएको अनिश्चितकालिन तालाबन्दी बुधबारदेखि खोल्ने भएको छ ।
स्थानीय तह पुर्नसंरचनाको बिषयलाई थप छलफलमा लगिएपछि सो तालाबन्दी खोल्ने निर्णय भएको मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवद्वारा मंगलबार जारि विज्ञप्तिमा उल्लेख छ ।
जारि विज्ञप्तीमा जनसंख्याको आधारमा स्थानीय तह निर्माण नगरेका कारण गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति कार्यान्वयनको कामलाई अगाडि बढाउन नदिने उद्देश्यले लगाईएको तालाबन्दी खोल्ने निर्णय गरेको जनाइएको छ ।
त्यस्तै सरकारले कुनै कारणवश पुनः बेइमानी गरेको खण्डमा मोर्चाले तालाबन्दी भन्दा पनि सशक्त रुपमा आन्दोलनमा उत्रने चेतावनी समेत विज्ञप्ती मार्फत दिईएको छ ।
सरकारले स्थानीय तहको पुर्नसंरचना गरी संघीयतालाई नै खतम गर्ने खेलमा लागेका कारण मोर्चाले सप्तरीका सबै स्थानीय निकायका साथै जिल्ला समन्वय समितिमा गत चैत ३ गते तालाबन्दी गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ