News Category 2074/01/16
बाहुवली २ चल्दै गर्दा हँलको कुर्सी तोडफोड
दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
राजविराजस्थित शिव शंकर सिनेमा हँलमा शुक्रबार हिन्दी फिल्म बाहुबली २ चल्दै गरेको अवस्थामा दर्शकहरुले कुर्सी तोडफोड गरेका छन ।
बाहुबली २ फिल्म चलिरहेको अवस्थामा प्राविधिक कारणवस अचानक फिल्म बन्द भएपछि दर्शकहरुले सिनेमा हँलमा बस्ने कुर्सी तोडफोड गरेका हुन् । तोडफोडबाट सिनेमा हँलका दर्जनौ कुर्सीमा क्षति भएको छ ।
फिल्म संचालनमा रहेको बेला दर्शकहरुले गरेको तोडफोडपछि अवस्था केही समय तनावग्रस्त भएपछि सिनेमा हँलमा प्रहरी परिचालन गरेपछि फिल्म पुनः संचालन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ