News Category 2074/01/18
मोर्चाका अध्यक्ष अजय यादव एमालेमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, १७ वैशाख ।
सप्तरीको लालापट्टी गाविस निवासी अखिल तराई मुक्ति मोर्चा (अजित सिंह समूह) का अध्यक्ष अजय यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
सप्तरीको लालापट्टी गाउँमा आइतबार भएको पार्टी प्रवेश कार्यक्रममा यादवसहित मोर्चाका अन्य नेताकार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।
एमाले स्थायी कमिटी सदस्य रामप्रित पासवानले उहाँहरुलाई अबिर र माला लगाई पार्टी प्रवेश गराउनुभयो ।
कार्यक्रममा मोर्चाका केन्द्रीय सदस्यहरु छेदी राम, अशोक यादव, देवराज यादव, छोटुबाबु, देवकुमार यादव, मोरंगका इन्चार्ज महेन्द्र मुखिया, सुनसरीका अध्यक्ष देवराज यादव, राजविराज नगर इन्चार्ज विनोदकुमार दास, सप्तरी जिल्ला सदस्यहरु मनोज मुखिया, परमानन्द यादव, भुपेन्द्र यादव, प्रमोद यादव, श्रवण कामेत लगायतकाले पार्टी प्रवेश गर्नुभयो ।
यादव भूमिगत गतिविधी त्याग गरेर दुई वर्षदेखी सार्वजनिक जिवन बिताउँदै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ