News Category 2074/02/03
हावाहुरीका कारण मोटरसाइकल दुर्घटनामा राजपाका नेता घाइते
दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले सोमबार निकालेको मोटरसाइकल ¥यालीमा सहभागि भएर घर फर्कने क्रममा साँझ आएको हावाहुरीका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना नेता गम्भिर घाइते भएका छन् ।
मोटरसाईकल ¥याली कार्यक्रममा सहभागि भई कदमाहाबाट फर्कने क्रममा पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा हावाहुरीले मोटरसाईकल दुर्घटना हुँदा सद्भावना पार्टीका क्षेत्रिय उपाध्यक्ष हाल राजपाका क्षेत्रिय नेता भारदह ७ वलुवा टोल निवासी दिनेश्वर यादव गम्भिर घाईते भएका हुन ।
घाईते यादवको तत्काल धर्मेश्वर अअस्पतालमा उपचारका लागि भर्ना गरिएपनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि नोबेल अस्पताल विराटनरमा भर्ना गरिएको राजपा सप्तरीले जनाएको छ ।
यसैबिच दुर्घटनामा परी नेता यादवको नाक र आँखामा गम्भिर चोट लागेकोले उहाँको शिघ्र स्वास्थ्य लाभको कामना समेत राजपाका जिल्ला संयोजक सुनिल कुमार झाले गर्नुभएको छ ।
यसैबीच संयोजक झाले हावाहुरीका कारणले जिल्लाका विभिन्न गाबिसका सयौं घर टहरा भत्काउनुका साथै करोडौंको क्षति भएको घटनाप्रति पार्टी मर्माहित भएको जनाउँदै त्यसबाट भएको क्षतिको उचित क्षतिपुर्ति राज्यले पीडितहरुलाई अविलम्व उपलब्ध गराउनुपर्ने माँग समेत गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ