News Category 2074/02/13
राजपाको शम्भुनाथमा आन्दोलन परिचालन कमिटी गठन
दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
सप्तरी शम्भुनाथ नगरपालिकामा शुक्रबार राजपा नेपालको आन्दोलन परिचालन कमिटी गठन भएके छ ।
गठित कमिटिको सयोजकमा मो याकुब राइन, सहसंयोजकमा दुर्गानन्द सदा, सचिबमा गौरी शंकर शाह, सहसचिवमा सन्जय भगत रहेका छन् ।
यस्तै सदस्यहरुमा मो मिस्टर तलिम, हिरा देबी, राम किशुन शाह, मो मज्लुम, विद्यानन्द साह, कारी दास, पवन दास, शर्मिला देवी, उर्मिला देवी दास तथा सल्लाहकार समितिमा हरेकृष्ण भगत, धर्मेन्द्र मण्डल, शुखिलाल साह, राजेन्द्र प्रसाद रहनु भएको राजपा नेपाल सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ