News Category 2074/02/21
नपातर्फ बोदे बर्साइन र गापातर्फ छिन्नमस्तामा बढी बजेट बिनियोजन
राजविराज÷सरकारले मुलुकभरीको स्थानीय निकायका लागि बजेट विनियोजन गरेको छ ।
सप्तरीमा रहेको ९ नगरपालिका मध्ये जिल्लाको सबैभन्दा बढी बजेट बोदे बर्साइन नगरपालिकाका लागि तथा सबैभन्दा कम सप्तकोशी नगरपालिकामा विनियोजन गरेको छ ।
बोदे बर्साइन नगरपालिकामा ४८ करोड ४१ लाख ८३ हजार तथा सप्तकोशी नगरपालिकाका लागि कुल १८ करोड ८२ लाख १७ हजार रुपैयाको बजेट बिनियोजन गरेको हो ।
यस्तै सबै भन्दा पुरानो राजविराज नगरपालिका लागि ३७ करोड ८६ लाख ६७ हजारको बजेट बिनियोजन गरेको छ भने कञ्चनरुप नगरपालिकामा ३९ करोड ४ लाख ४२ हजार, खडग नगरपालिका ३७ करोड ४१ लाख १३ हजार, डाक्नेश्वरी नगरपालिका ३६ करोड ६१ लाख ८ हजार, शम्भुनाथ नगरपालिका ३० करोड २४ लाख २१ हजार, सुरुंगा नगरपालिका ३४ करोड ४३ लाख ९ हजार र हनुमाननगर कंकालिनी नगरपालिका ३६ करोड ७९ लाख ७३ हजार बजेट विनियोजन गरेको छ ।
यस्तै जिल्लाको ८ गाउँपालिका मध्ये सबै भन्दा बढी छिन्नमस्ता गाउँपालिका २६ करोड ५६ लाख ९ हजार तथा सबै भन्दा कम तिरहुत गाउँपालिका १७ करोड ९८ लाख ६३ हजारको रम बिनियोजन गरेको हो ।
यस्तै कृष्णसवरण गाउँपालिकामा २१ करोड ७७ लाख २४ हजार, रुपनी गाउँपालिका २२ करोड १९ लाख २८ हजार, तिलाठी कोइलाडी गाउँपालिका २४ करोड ३७ लाख २४ हजार, इटहरी बिष्णुपुर गाउँपालिका २१ करोड २४ लाख ४४ हजार, बेल्ही चपेना गाउँपालिका २० करोड ९१ लाख ५६ हजार र महदेवा गाउँपालिका २२ करोड ८८ हजार र बजेट विनियोजन गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ