News Category 2074/02/22
राजपाको नगरदेखी गापामा जन आन्दोलन परिचालन समिति गठन
दैनिक समाचारदाता
राजविराज, २१ जेठ ।
राजपाले दोश्रो चरणको स्थानीय निर्वाचन विथोल्नको लागि राजविराज नगरपालिकासहित जिल्ला विभिन्न नगरपालिका तथा गाउँपालिकामा जन आन्दोलन परिचालन समिति गठन गरेको छ ।
राजविराजस्थित पवि उमाविको प्रांगणमा राजपाका वरिष्ठ नेता मृगेन्द्र कुमार सिंह यादव तथा समहामन्त्री जयप्रकाश ठाकुरसहितको उपसमितिमा ६ सदस्यीय संयोजक मण्डलसहित १ सय ५१ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरेको हो ।
गठित संयोजक मण्डलीय संयोजक ललन मिश्रा, लक्षमण यादव, दिपेन्द्र चौधरी, अमरकान्त झा, शेसव राजु, साधना झा रहेको छ भने सहसंयोजकमा बसन्त साहलाई चयन गरिएको छ ।
राजविराज नगरपालिका अन्तर्गत १५ वडाका सदस्यहरुमा मनोज यादव, फणिकान्त झा, विपिन कर्ण, बैद्यनाथ दास, शिवनन्दन साह, चन्दन कुमार यादव, विरेन्द्र यादव, सत्येन्द्र देव, सुर्य नारायण यादव, शुभचन्द्र झा, पशुपति दास, दिनेश साह, विनोद चौधरी, कृष्णानन्द झा, असोला यादव रहेका छन् ।
यसैगरी अन्य सदस्यहरुमा शम्भु यादव, नेत्र विक्रम साह, कारी सदा, शोभा मण्डल, धनेश्वर सदा, रानी झा, लक्ष्मी रजक, संतोष यादव, हरिहर यादव, परमानन्द मेहता, श्रीलाल यादव, राजेन्द्र दास, विशेश्वर यादव लगायत रहेका छन् ।
त्यस्तै छिन्नमस्ता गाउँपालिका, बोदेबर्साइन नगरपालिका, तिलाठी कोइलाठी गाउँपालिका, शम्भुनाथ गाउँपालिका, सुरुंगा नगरपालिका, डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका लगायतका ठाउँमा जनआन्दोलन परिचालन कमिटि गठन गरिएको राजपा केन्द्रीय सचिव नेत्रविक्रम साहले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ