News Category 2074/02/23
राजपाले सप्तरीमा एमालेको कार्यक्रम अवरुद्ध गर्ने
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले नेकपा एमालेले जिल्लामा गर्ने कुनै पनि कार्यक्रमलाई अवरुद्ध पार्ने चेतावनी दिएको छ ।
सो पार्टीका अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झाद्वारा जारि विज्ञप्तिमा उक्त चेतावनी दिइएको हो ।
जारि विज्ञप्तिमा विगत लामो समयदेखी मधेशी दल संविधान संशोधनको विषयलाई लिएर आन्दोलनरत रहेको भन्दै संविधान संशोधनका लागि एमाले नै बाधक भएको ठहर समेत गरेको छ ।
लामो समयदेखी मधेशको मुद्दालाई लिएर चलिरहेको आन्दोलनका क्रममा करिब ५ दर्जन मधेशीहरुले बलिदानीलाई यति छिटै बिर्सने नसक्ने जनाउँदै सहिदहरुको बलिदानीको कदर गर्न राजपा नेपाल जुनसुकै पनि परिस्थितिको सामना गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा संविधान संशोधनको विषयमा नेकपा एमालेले लचकता नदेखाएसम्म सप्तरीमा नेकपा एमालेले गर्ने कुनै पनि कार्यक्रममा राजपा नेपालको बिरोध नै रहि रहने जनाएको छ ।
साथै विज्ञप्तिमा संविधान संशोधन बिना राजपा नेपाल स्थानिय तहको निर्वाचनमा भाग समेत नलिने जनाउँदै एमालेले गर्ने कुनै कार्यक्रमको क्रममा हुने क्षतिको जिम्मेवारी स्वंयम एमाले नै लिनुपर्ने छ«यस् र यसप्रति राज्य पक्ष समेत संवेदनशिल र सचेत हुन जनाइएको छ ।
आइतबारमात्र नेकपा एमाले नगर कमिटि सप्तरीले पत्रकार सम्मेलन गरि जेठ २३ गते राजविराजमा पार्टी प्रवेश तथा मेयर उपमेयरका उम्मेदवारको घोषणा गर्ने कार्यक्रम राखेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ