News Category 2074/03/03
२ नं. प्रदेशको चुनाव सार्ने सरकारको निर्णय अमान्य ः राजपा, असार ४ र १० गतेदेखी १४ सम्म आमहड्ताल
दैनिक समाचारदाता
राजविराज, २ असार ।
राष्ट्रिय जनता पार्टी नेपालले २ नं. प्रदेशको चुनाव सार्ने सरकारको निर्णयलाई अमान्य घोषणा गर्दै आन्दोलनका कार्यक्रमहरु यथावत राख्ने निर्णय गरेको छ ।
राजपाको अध्यक्ष मण्डलको बिहीबार काठमाडौंमा सम्पन्न बैठकले सो निर्णय गर्दै केन्द्रिय निर्वाचनमा समेत भाग नलिने निर्णय समेत गरेको छ ।
यस्तै राजपाले पूर्व घोषित कार्यक्रम अनुसार असार १० गतेदेखी १४ गतेसम्म आमहड्ताललाई समेत निरन्तरता दिएको छ ।
बैठकले चुनाव बिथोल्ने गरी घोषणा गरिएका संघर्षका कार्यक्रम जारी राख्ने निर्णय गर्दै यसअघि घोषणा गरिएका आन्दोलका कार्यक्रम फिर्ता नहुने जनाएको छ ।
राजपाले असार २ गते मनोनयन दर्तालाई अवरोध पु¥याउने गरी घोषणा गरेको लाठी जुलुस असार ३ गते र ४ गते मधेश, थरुहट बन्दको कार्यक्रम थपेको छ ।
साथै विगतमा मधेस केन्द्रित दलहरुले उठाउँदै आएका मागहरुमा राजपाको अडान यथावत रहेको निर्णग गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ