News Category 2074/03/03
पूर्वाञ्चलबाट मेरील्याण्ड कलेज फेरि पनि उत्कृष्ट
दैनिक समाचारदाता
बिराटनगर, २ असार ।
बिराटनगरको मेरील्याण्ड कलेज यस पटक पनि पूर्वाञ्चलबाट अब्बल उच्च मा.वि. मा छानिएको छ ।
वि.स. २०५९ सालमा स्थापना भई आफ्नो १५ औँ शैक्षिक वसन्त पार गरि सकेको सधैँ टप टेनमा उत्कृष्ट कलेजमा पर्न सफल भएके हो ।
एसइई परीक्षामा सफलता प्राप्त गर्ने विद्यार्थीहरुका लागि मेरील्याण्ड राजधानी बाहिरका कलेज मध्ये सर्वोत्तम विकल्प बन्दै आएको छ ।
मेरील्याण्डका प्राचार्य लक्ष्मण ढकालले व्यवस्थापन शिक्षामा गुणस्तरीय अध्ययनको पूर्ण अवसर प्रदान गर्न समर्थ रहेको दाबी गर्नुभयो ।
कलेजले उत्कृष्ट नतिजा ल्याउने तथा गरिब जेहेन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था समेत गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अनुशासन र गुणस्तरीय अध्ययन नै मेरील्याण्डको प्रमुख उद्देश्य रहेको छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ