News Category 2070/08/02
दुई बम सेनाद्वारा निष्कृय
राजविराज÷पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कल्याणपुर गाविसस्थित दुई स्थानमा अज्ञात समूहले राखेको बम शनिबार बिहान नेपाली सेनाले निष्कृय पारेको छ ।
बिस्फोट गराउने उद्देश्यले राखिएको सो बम निर्वाचनको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
कल्याणपुरको बसपार्क छेउमा एउटा र पेट्रोल पम्प नजिकै अर्काे बम फेला परेको थियो । बम हेरपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
बम फेला परेपछि प्रहरीले केही बेर सो क्षेत्रलाई नियन्त्रणमा लिई केहीबरे सो मार्गमा आवागमन बन्द पारेको थियो । बम कसले र किन राखिएको भन्ने खुल्न नसकेको र बम राख्नेहरुको खोजी कार्य भईरहेको प्रबक्ता चौधरीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ