News Category 2074/03/08
कृष्णासवरणमा जेष्ठ नागरिकलाई सम्मान
दैनिक समाचारदाता
राजविराज, ७ असार ।
सप्तरीको कृष्णासवरण गाउँपालिका वड़ा न ३ हरिहरपुरले बुधबार एक कार्यक्रमबीच स्थानिय जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
जनता आधारभुत विद्यालय मटीगढ़ीमा बुधवार आयोजित एक कार्यक्रममा स्थानिय ४८ जना जेष्ठ नागरिकलाई माला, अबीर र दोसल्ला ओढाई सम्मान गरिएको हो ।
योग दिवस कै दिन कार्यक्रम परेकोले योग जीवनको अभिन्न हिस्सा भएको बताउदै कार्यक्रममा सहभागि बक्ताहरुले बृद्धबृद्धाको लागि योग अभ्यासको लागि बाताबरण बनाउने धारणा राख्नुभएको थियो ।
वडा सचिव कुशेश्वर यादवको अध्यक्षता तथा कृष्णासवरण गाउँपालिकाका कार्यकारी अधिकृत राजीव झाको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा थारु कल्याणकारी सभा सप्तरीका अध्यक्ष अरुण चौधरी, निवर्तमान गाविस अध्यक्ष बद्री नारायण चौधरी, सी अहेव राजकुमार यादव, शिक्षक चन्द्रकान्त चौधरी र गोपाल चौधरीले शुभकामना मनतब्य राख्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ