News Category 2074/03/09
भगत दम्पत्तिद्वारा कटैयास्थित प्राविलाई जग्गादान
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
मन्त्री परिषदको २०७३ चैत्र २४ गतेको निर्णयअनुसार सप्तरीको साविकको कटैया गबिसस्थित प्राविलाई श्री जनता राष्ट्रिय गजेन्द्र सावित्री प्राथमिक विद्यालय मकरी नामाकरण गरेको छ ।
जग्गादाता स्व.गजेन्द्र प्रसाद भगत तथा उनकी श्रीमती सावित्री भगतद्वारा सो विद्यालयलाई ५ कठा १० धुर जग्गा करिब ३० लाख मुल्य बराबरको सम्पत्ति निशुल्क दान गरेपछि मन्त्री परिषदको बैकठले विद्यालयको नाम परिवर्तन गरिएको जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
२०६६ सालमा स्थापना भएको सो विद्यालयमा हाल १ सय २५ जना बालबालिकाहरु अध्ययनरत छन भने दरबन्दी शिक्षक एक जना, बालविकास सहजकर्ता एक, कार्यालय सहयोगी एक र नीजि श्रोतबाट दुईजना शिक्षकहरु कार्यरत रहेको विद्यालयका प्रअ विद्यानन्द चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो विद्यालयमा एउटा बालविकास सहित ३ वटा ब्लक, एक शौचालय सहितका भौतिक सामग्रीका साथै ५ कठा ५ धुर विद्यालयमै तथा ५ धुर जग्गा अन्य स्थानमा रहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ