News Category 2074/03/17
हरुवा चरुवाको समस्याप्रति राज्य गम्भिर भएन् ः वक्ताहरु
दैनिक समाचारदाता
राजविराज, १६ असार ।
सरकारद्वारा गठित सुकुम्बासी समस्या समाधान आयोगले हरुवा चरुवा, भुमीहीनहरुको माग सम्वोधन गर्न नसक्दा हरुवा चरुवाहरुको समस्या ज्युको त्युँ छ ।
जिल्लाका १८ हजार ३ सय ६१ भूमिहीन हरुवा चरुवाहरुहरुको समस्याप्रति हाल सम्म राज्यले वेवास्ता गर्दै आइरहेकोले त्यसतर्फ अविलम्व पहल गर्नुपर्ने शुक्रबार राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले गुनासोका साथै सुझाव समेत दिएका छन् ।
तपेश्वरी समाज कल्याण संघ तथा मानव अधिकार संघ, ग्रमीण युवा परिवर्तन (हुर्क) नेपालले द फ्रिडम फण्डको सहयोगमा आयोजना गरेको हरुवा चरुवा न्यूनिकरण तथा सहजीकरण सम्बन्धी जिल्लास्तरीय सरोकारवालाहरुसँगको अन्तरव्रिmया कार्यव्रmममा सहभागीहरुले त्यस्तो गुनासो र सुझाव ब्यक्त गरेका हुन् ।
आयोजक समितिका अध्यक्ष पार्थो सरकारको अध्यक्षतामा आयोजित कार्यव्रmममा प्रमुख अतिथी पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खडगा, प्रेस काउन्सिलका पूर्व सदस्य देवराम यादव, ज्येष्ठ नागरिक संघ सप्तरीका अध्यक्ष शिवहरी भटृराई, मैथिली साहित्य परिषदका सचिव श्याम सुन्दर यादव, नापी कार्यालय अधिकृत गणपति साह, सगरमाथा अपाङ्ग कल्याण समाजका सुभाष चन्द्र सिंह, हरुवा चरुवा अगुवा भुटनी देवी राम, सुनिता देवी लगायतले हरुवा चरुवाहरुको समस्या र त्यसलाई समाधान गर्नतर्फ राज्य गम्भिर हुनुपर्ने बताएका छन् ।
प्रदीप कुमार जोशीले हरुवा चरुवा न्यूनिकरण तथा सशक्तिकरणका लागि जिल्लामा संस्थाद्वारा हालसम्म गरिएका गतिविधी र भावी कार्यव्रmमबारे सविस्तार जानकारी दिनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ