News Category 2074/03/21
लगातारको वर्षाले सप्तरीको विभिन्न स्थान उच्च जोखिममा
दैनिक समाचारदाता
राजविराज, २० असार ।
मंगलबार साँझ ५ बजेदेखी परेको अविरल वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले सप्तरीका विभिन्न स्थानहरु डुवानमा परेको छ ।
जिल्लाको लोहजरामा र भेडियामा महुली खोलामा आएको बाढीले लोहजराको ५० बढी र भेडियाको दर्जनौं घर डुवानमा पर्नका साथै उच्च जोखिममा रहेको छ ।
यस्तै खाँडो खोलाको बाँध भत्किदा सकरपुराको ३० परिवारको घरमा पानी पसेको छ भने त्यस क्षेत्र पनि उच्च जोखिममा रहेको छ ।
त्यस्तै सुन्दरी खोलामा आएको बाढीले कंचनरुप नगरपालिका ९ स्थित रधुनाथपुरमा सात घर समेत उच्च जोखिममा रहेको छ । त्यस क्षेत्र वरिपरि पानीको वहाव पनि उच्च रहेको छ ।
यसअघि गत शनिबार आएको बाढीले रघुनाथपुरका ६ घर बिस्थापित भइसकेको छ । मंगलबार साँझै दैविक प्रकोप उद्दार समिति र खानेपानी तथा सरसफाईको आकस्मिक बैठक बसेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ