News Category 2074/03/26
चट्याङ लागेर महिलाको मृत्यु, तीन जना घाईते
दैनिक समाचारदाता
राजविराज, २५ असार ।
आईतबार दिउँसो चट्याङ्ग लागेर सप्तरीमा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भिर घाईते भएका छन् ।
जिल्लाको बिष्णुपुर गाउँपलिका २ बस्ने २६ बर्षिया पुन्तीदेवी यादवको चट्याङ लागेर घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै घाईते हुनेमा राजेन्द्र प्रसाद यादब र निजको ६२ बर्षिय आमा गुजिया देवी यादव रहेका छन् । उनीहरु दिउँसो धान खेतमा धानको बिउ उखाल्ने क्रममा चट्याङ लागेर घाइते भएको स्थानीयबासीहरुले बताएका छन ।
त्यसैगरी जिल्लाकै डाक्नेश्वरी नगरपलिका ७ ब्रम्हपुरमा चट्याङ लागेर एक महिला घाईते भएकी छन् । घाईते हुनेमा सोही नगरपालिका बस्ने अर्जुन चौधरीको ३५ बर्षिया श्रीमती आशा चौधरी रहेकी छन् ।
उनी धानको खेतमा काम गर्ने क्रममा चट्याङ् लागेर घाईते भएकी हुन् । उनको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल सगरमाथामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ