News Category 2074/04/04
नियमित र समयमा खुल्दैन स्वास्थ्य चौकी
दैनिक समाचारदाता
राजविराज, ३ असार ।
सरकारले स्वास्थ्य संस्थाहरुलाई थप सेवादायक बनाउने प्रयास गरेपनि सप्तरीको साविकको सकरपुरा गाबिसस्थित रहेको स्वास्थ्य चौकी बिहान ११ बजे खुल्ने र दिउँसो २ नबज्दै बन्द हुने प्रवृति कायमै रहेको छ ।
सरकारी नियम अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संचालन हुनुपर्ने स्वास्थ्य चौकी तर त्यसको नहुँदा बिरामीहरुले निकै समस्या खेप्नुपरीरहेको छ ।
हाल दिनहुँ ४० देखि ६० जनासम्म झाडापखाला, निमोनिया, टाईफाईड लगायतका बिरामीहरु आउने गरे पनि हालको तिलाठी कोईलाडी गाउँपालिका वडा न. ३ मा रहेको उक्त स्वास्थ्य चौकीमा नियमित रुपमा कर्मचारी नआउँदा तथा समयमा स्वास्थ्य चौकी नखुल्दा बिरामीहरुलाई समस्या परेको छ ।
सो स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरु नआउँदा बिरामीहरु रित्तै घर फर्किनु परेको बाध्यता रहेको राष्ट्रिय जनता पार्टी नेपालका गाउँ कमिटिका अध्यक्ष दामोदर मुखियाले जानकारी दिनुभयो ।
उहाँँले उक्त स्वास्थ्य चौकीमा सिनियर अहेब धिरेन्द्र यादवसहित अन्य पाँच जना स्वास्थ्यकर्मीहरु रहेपनि २ देखि ३ जनासम्म कर्मचारी कार्यालय समयमा समेत नआउने गरेकाले बिरामीहरुलाई झन समस्या हुने गरेको दुखेसो पोख्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ