News Category 2074/04/07
रहस्यमय तरीकाबाट मृत्यु भएका देवको बास्तविकता पत्ता लगाउन आग्रह
दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
करिब २ वर्षअघि रहस्मय तरीकाबाट मृत्यु भएका राजविराज नगरपालिका वडा न. ७ का जितेन्द्र नारायण देव घटनाको निष्पक्ष छानबिन तथा शहिद घोषणा गर्नुपर्ने माँग गरिएको छ ।
पीडितका भाई चन्द्र नारायण देवले शुक्रबार विज्ञप्ती प्रकाशन गरी देवको रहस्यमय तरीकाबाट हत्या भएको २१ महिना बित्तिसक्दा पनि हालसम्म कुनै प्रकारको कार्य र अनुसन्धान प्रक्रिया अगाडी नबढेको तथा प्रहरी प्रशासनले उल्टै शंकास्पद तरीकाले देखिने गरेको सो घटनाको वास्तविक छानबिन हुनुपर्ने माँग गरिएको छ ।
जारी विज्ञप्तीमा देव हत्या काण्डको विशेष अनुसन्धान गरी घटनाको सत्यतथ्य पत्ता लगाई हत्यामा संलग्नलाई कानुन बमोजिम कडा भन्दा कडा कार्बाही हुनुपर्ने, निज मृतक देवलाई शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने, परिवारका सदस्यलाई सुरक्षाको ग्यारेन्टी हुनुपर्ने लगायतका माँगहरु अघि सारिएको छ ।
यसैबीच बागेश्वरी सेवा समितिका अध्यक्ष ई.इन्द्र नारायण देवले पत्रकार सम्मेलन गरि सो घटनाको वास्तविक छानविन गरी दोषीमािथ आवश्यक कानुनी कार्बाही हुनुपर्ने माँग गरीएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ