News Category 2074/04/12
कम्प्याक्ट कम्युनिकेशन प्रा.लि.का अध्यक्ष साहलाई मातृशोक
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
कम्प्याक्ट कम्युनिकेशन प्रा.लि.का अध्यक्ष, पत्रकार एवम् सञ्चार उद्यमी शिवनारायण साहलाई मातृशोक परेको छ ।
न्यूज टुडे दैनिक, सत्यापन साप्ताहिक र न्यूज टुडे अनलाइनका संचालक समेत रहेका पत्रकार साहकी आमा फुलेश्वरी देवी साहको बुधवार विहान ९० वर्षको उमेरमा निधन भएको हो ।
मधुमेह तथा स्वासप्रश्वास समस्याबाट पीडित रहँदैआएकी साहको साबिक राजविराज नगरपालिका वडा नम्वर १ हटियास्थित आफ्नै घरमा निधन भएको हो ।
उनको बुधबार साँझ सप्तकोशी व्यारेजमा अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ ।
साबिक भगवतपुर घर भएकी फुलेश्वरी देवी लामो समयदेखि पुस्तक तथा स्टेश्नरी व्यवसाय गरी राजविराजको व्यवसाय विकासका साथै विभिन्न धार्मिक एवम् सामाजिक गतिविधिमा सक्रिय रहँदैआएकी थिईन् ।
यसैबीच नेपाल पत्रकार महासंघका सप्तरीले एक शोक सन्देश जारि गर्दै महासंघका सदस्य समेत रहेका शिवनारायण साहकी ममतामयि आमा फुलेश्वरीदेवि साहको निधनको खबरले स्तब्ध भएको जनाइएको छ ।
महासंघका अध्यक्ष जितेन्द्र खड्गाद्वारा बुधबार जारि शोक सन्देशमा भनिएको छ, “शोकको यस घडिमा सिंगो नेपाल पत्रकार महासंघ शोकाकुल परिवारको साथमा छ । दिगंवत आत्माको चिर शान्तिको कामना सहित शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ