News Category 2074/04/16
अस्मसान घाटमा बृक्षारोपण
दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
विश्व हिन्दु युवा परिषद नेपाल सप्तरीको अगुवाईमा गोस्वामी तुलसी दास जयन्ती तथा भु–संरक्षण दिवसको अवसरमा आइतबार अस्मसान घाटमा बृक्षारोपण गरिएको छ ।
सप्तरीको ईटहरी बिष्णुपुर गाउँपालिका अन्तर्गत बरही बिरपुर गोरगामा नहर चौकमा अवस्थित अस्मसान घाटमा हिन्दु युवा परिषद नेपाल र जनकल्ल्याण प्रतिष्ठान एकल विद्यालय अभियानले सो अस्मसान घाटमा करीब एक सय भन्दा बढी विभिन्न जातका बोटविरुवाहरु रोपेको हो ।
विश्व हिन्दु युवा परिषद सप्तरीका अध्यक्ष जङ्ग बहादुर सिंहको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मुकेश कुमार सिंहको प्रमुख आतिथ्य एवं परिषदका राष्ट्रिय उपाध्यक्ष रामनरेश सिंहको विशिष्ट आतिथ्यमा आयोजित सो कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक रामाधार यादव, अस्मसान घाटका संयोजक सुगम्बर यादव, एकल विद्यालय अभियानका सगरमाथा अंचल प्रमुख हरीहर चौधरी, जिल्ला अध्यक्ष लक्ष्मण राम, यादव सेवा समितिका पुर्व अध्यक्ष प्रयाग यादव, जिल्ला भु–संरक्षण कार्यालयका प्रमुख विष्णु बहादुर भण्डारी, कार्यालयका ई. युनुस राईन सहितकाहरुको वृक्षारोपण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ