News Category 2074/04/22
न्याय माग्दै पीडित नाबालिका
राजविराज÷सप्तरीमा एक बालिका बलात्कृत भएकी छिन् । गाउँगोरु चराउने क्रममा उनलाई दुई नाबालकले नै बलात्कार गरेको पीडित बालिकाले जानकारी दिएकी छिन् ।
नेपाल पत्रकार महासंघ सप्तरीमा शनिबार पीडितकी आमाले गरेको पत्रकार सम्मेलनमा छोरीलाई न्याय दिलाउन सम्पूर्ण सरोकारवालाहरुसँग अपील समेत गरेकी छिन् ।
ती बालिकालाई १४ र १५ वर्षका दुई नाबालकले बलात्कार गरिरहेको भिडियोसमेत खिचेर आफ्ना साथी भाईको मोबाइलमा पठाइएको कार्यलाई रोक्न माँग गर्दै पीडितकी आमाले घटनाबारे प्रहरीसमक्ष उजुरी दिएको तर अदालतले दुबै नाबालकलाई २३ हजार धरौटीमा छोडेकोले आफू अन्यायमा परेको दुःखेसो पोखिन् ।
पीडितकी आमाले अदालतबाट धरौटीमा रिहा भएपछि दुबै नाबालकले घरमा गएर विभिन्न प्रकारको मानसिक यातना समेत दिइरहेको आरोप लगाएकी छिन् । उनले दुबैजनालाई बालसुधार गृहमा पठाउनुको साटो अदालतले धरौटीमा रिहा गरेकोप्रति गुनासो व्यक्त गर्दै आफूहरुलाई न्याय दिलाउन सम्पूर्ण सरोकारवालाहरु समक्ष अनुरोध समेत गरिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ