News Category 2074/05/03
खाजा र पकेट खर्चको रकम संचित गरेर बाढीपीडितका लागि राहत
दैनिक समाचारदाता
राजविराज, २ भदौं ।
नेवि संघका विद्यार्थीहरुले खाजा र पकेट खर्चको केही रकम पैसा संचित गरेर सप्तरीका बाढीपीडित परिवारलाई शुक्रबार खाद्यान्न र शैक्षिक सामाग्रि वितरण गरेको छ ।
बाढी प्रभावित राजविराज नगरपालिका १, २, ४, ५, ९, ११ र १५ वडाका ५ सय १० बाढीपीडित परिवारलाई नेवि संघको केन्द्रिय समितिले खाद्यान्न र शैक्षिक सामाग्रि वितरण गरेको हो ।
नेवि संघका उपाध्यक्ष रामप्रसाद अधिकारी, महामन्त्री कुन्दनराज काफ्ले, सहमहामन्त्रीद्वय राजेश रौनियार, परमेश्वर साह, काँग्रेसका युवा नेता इर्शाद अन्सारी, काँग्रेस सप्तरीका क्षेत्रिय सभापति महानन्द यादवलगायतले बाढी प्रभावित क्षेत्रमा पुगि खाद्यान्न र शैक्षिक सामाग्रि वितरण गरेका छन् ।
बाढीपीडित परिवारलाई चामल १० किलो, दाल २ किलो, खानेतेल १ लिटर, बिस्कुट एक कार्टुन, शैक्षिक सामाग्रि, नुन, पानी शुद्धिकरण गर्ने पियुस, बाल्टिन लगायतका राहत वितरण गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ