News Category 2074/05/10
दलित बस्तीमा स्वास्थ्य उपचार गर्दै डा. केसी
दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
मेडिकल माफिया विरुद्ध २३ दिनसम्म अनशन बस्नु भएका प्रा डा गोबिन्द केसी अहिले सप्तरीका बाढीपीडितहरुको स्वास्थ्य उपचारमा लाग्नु भएको छ ।
देशमा आएको बाढी र पहिरो जस्तो दैवी प्रकोपका घटनालाई ध्यानमा राखी उहाँले यस पटक विना कुनै सम्झौता अनशन स्थगित गरि बाढीपीडितहरुको स्वास्थ्य सेवामा लाग्नु भएको हो ।
अस्पतालबाट डिस्चार्ज भएको भोलीपल्टै डाक्टर गोबिन्द केसी बाढीपीडितलाई उपचार गर्न सप्तरी आइपुग्नु भएको हो ।
यसैबीच डा. केसी सप्तरीको कञ्चनरुप नगरपालिका ६ धरमपुरस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर संचालन गरि पीडितहरुको स्वास्थ्य परिक्षण गर्नुभएको छ ।
उहाँको हातमा केनुला लगाएकै अवस्थामा प्रा डा गोविन्द केसी दलित बस्तीका बाढीपीडितलाई स्वास्थ्य उपचार सेवा दिइरहनु भएको छ । डोम, चमार (राम), सदा, सरदारलगायतको बाहुल्यता रहेको यस बस्तीमा स्थानीय पौडा, वान्द्रा खोलाको पानी बस्तीको हरेक घरमा पसेको थियो ।
डाक्टर केसीले उपचारसंगै औषधी, केहीलाई कपडा र स्यावीन, पेष्ट, बच्चालाई चकलेट, सावुन लगायतका सामग्री वितरण गर्दै हुनुहुन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ