News Category 2074/05/17
भत्ताका कारण तालिम उपलब्धिमूलक भएन् ः सहभागिहरु
दैनिक समाचारदाता
राजविराज, १६ भदौं ।
अगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय सप्तरीले मतदान अधिकृतहरुलाई मापदण्ड अनुसारको तालिम भत्ता उपलब्ध नगराएको भन्दै आक्रोश ब्यक्त गरेका छन ।
निर्वाचन कार्यालयले जिल्ला भरीका ४ सय ६५ मतदान अधिकृतहरुलाई निर्वाचन सम्बन्धि दुईृ दिने तालिम राजविराजस्थित पवि उच्च माविमा सचालन गरेको थियो, तर भत्ताको कारणले गर्दा सो तालिम उपलब्धिमूलक नभएको आरोप तालिममा सहभागि उच्च अदालत जनकपुर राजविराज इजलाशका लाल बहादुर क्षेत्रीले बताउनुभयो ।
उहाँका अनुसार सरकारले तोकेको मापदण्ड अनुसार आफुहरुले एक दिनमा १ हजार ६ भत्ता पाउनुपर्ने स्थानमा जिल्ला निर्वाचन कार्यालय सप्तरीले दुई दिनमा पाँच पाँच सयका दरले एक हजार मात्र दिने भनेपछि सहभागिहरुको दबावमा पछि ३ हजार एक दिने सहमति भएको बताउनुभयो ।
नेपाल सरकारको मापदण्ड अनुसार ललितपुरमा ६ हजार ३ सय, सुनसरीमा ३ हजार ८ सय, मोरङ्गमा १ हजार ८ सय, नेपालगंजमा १ हजार ६ सय ५० र सप्तरीमा ३ हजार १ सय र सदरमुकाम बाहिरका लागि ४ हजार एक सय रहेपनि निर्वाचन कार्यालयले सो मापदण्ड विपरीत भत्ता रकममा समेत कमिशन खान खोजेको सहभागिहरुले आरोप लगाएका छन ।
सहभागिहरुले १ हजार भत्ता रकम लिन नमानेपछि पछि निर्वाचन कार्यालयका लेखापाल बिपिन श्रेष्ठ र कार्यालय प्रमुख महेश कुमार ठाकुरको रोहवरमा ३ हजार एक सय भत्ता भदौं २५ गते दिने सहमति भएको जनाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ