News Category 2074/05/21
राजपाले सप्तरीमा १६ स्थानिय तहको उम्मेदवार टुंगो लगायो, दुई स्थानिय तहमा माओवादीसँग तालमेल
दैनिक समाचारदाता
राजविराज, २० भदौं ।
६ वटा मधेशबादी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले सप्तरीको ८ नगरपालिका र ८ गाउँपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ ।
उम्मेदवारको मनोनय दर्ता गर्ने दिन आज भएपनि राजपाले सप्तकोशी नगरपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकामा अझैं उम्मेदवार टुंगो लगाउन सकेन् । श्रोतका अनुसार यी दुई स्थानिय तहमा माओवादी केन्द्रसँग तालमेल गर्ने सम्भावना रहेको छ ।
राष्ट्रिय जनता पार्टी नेपालले सार्वजनिक गरेको उम्मेदवारहरुमा बोदेवर्साइन नगरपालिकाका प्रमुखमा अमरेन्द्र प्रसाद यादव, उपप्रमुखमा रेणु कुमारी साह, डाक्नेश्वरी नगरपालिकाका प्रमुखमा शिव नारायण साह, उपप्रमुखमा इन्दु देवी यादव, हनुमाननगर कंकालनी नगरपालिकाका प्रमुखमा शैलेश कुमार साह, उपप्रमुखमा सरिता देवी यादव, राजविराज नगरपालिकाका प्रमुखमा शम्भु यादव र उपप्रमुखमा साधना झा, सुरूङ्गा नगरपालिकाका प्रमुखमा शंकर पÞ्रसाद चौधरी, उपप्रमुखमा उषा महतो, खडग नगरपालिकाका प्रमुखमा ननु चौधरी कलवार, उपप्रमुखमा पिंकी कुमारी साह, शम्भुनाथ नगरपालिकाका प्रमुख चन्द्रकान्त मंडल, कंचनरूप नगरपालिकाका प्रमुखमा माधव प्रसादÞ चौधरी, उपप्रमुखमा मसीहा खातुन रहेका छन् ।
त्यस्तै तिरहुत गाउँपालिकाका प्रमुखमा विजय कुमार यादव, उपप्रमुखमा रेखा कुमारी मेहता, बलान विहुल गाउँपालिकाका प्रमुखमा रामविलास यादव, उपप्रमुखमा विमला देवी यादव, छिन्नमस्ता गाउँपालिकाका प्रमुखमा विमला देवी यादव, उपप्रमुखमा उषा कुमारी मंडल, बेल्ही चपेना गाउँपालिकाका प्रमुखमा मुसहरू यादव, बिष्णुपुर गाउँपालिकाका प्रमुखमा मुनी लाल खंग, उपप्रमुखमा सुगिया देवी यादव, महदेवा गाउँपालिकाका प्रमुखमा सुनिल कुमार मंडल, उपप्रमुखमा अर्चना कुमारी यादव, तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुखमा सतिश कुमार सिंह, उपप्रमुखमा सुचिता यादव, रूपनी गाउँपालिकाका प्रमुखमा हरेराम यादव, उपप्रमुखमा बेचनी देवी सरदार रहेकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ