News Category 2074/05/29
सुरुङ्गा नगरपालिकामा प्रमुखमा थारु उम्मेदवारबिच कडा प्रतिस्पर्धा
दैनिक समाचारदाता
राजविराज, २८ भदौं ।
तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सप्तरीको सुरुङ्गा नगरपालिकाको प्रमुख पदमा प्रमुख दलबीच थारु उम्मेदवार चयन गरे पछि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
नगरपालिकाको नगर प्रमुखमा तीन ठुला दलसहित मधेश केन्द्रित दलले थारू उम्मेदवारलाई रोजेको छ । कांग्रेसले सुरुङ्गा नगरपालिकाको प्रमुख पदमा मुक्तिनाथ चौधरी, माओवादी केन्द्रले हरि नारायण चौधरी, नेकपा एमालेले राम नारायण चौधरी, संघीय समाजवादी फोरमले महेन्द्र चौधरी, राष्ट्रीय जनता पार्टी नेपालले शंकरलाल चौधरी र नेपाल लोकतान्त्रिक पार्टीले गीता चौधरीलाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।
थारू मतदाता बाहुल्य रहेको सो नगरपालिकामा कांग्रेस, एमाले, माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक पार्टी, राजपा र संघीय समाजवादी फोरमले नगरपालिकाको प्रमुख पदको लागि थारू उम्मेदवारलाई प्राथमिकता दिएका हुन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ