News Category 2074/05/31
मौन अवधी सुरु, सार्वजनिक स्थानमा झुण्ड्याइएको तुल, झण्डा र ब्यानर हटाइयो
दैनिक समाचारदाता
राजविराज, ३० भदौं ।
असोज २ को निर्वाचनका लागि शुव्रmबार राती १२ बजेबाट सवै प्रकारको चुनावी प्रचार प्रसारमा रोक लगाइएको छ ।
मौन अवधिमा मतदातालाई कुनै प्रकारले प्रभावित गर्न खोजिए कारवाही हुने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
यता शुक्रबार निर्वाचन आयोग अनुगमन टोलीका सहसचिवद्वय संजिव रेग्मी र छविन्द्र पराजुलीको नेतृत्वमा खटिएको टोलीले सप्तरी सदरमुकाम राजविराजको सार्वजनिक स्थानमा झुण्ड्याइएको तुल, झण्डा र ब्यानर हटाइएको छ ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, एसपी मुकेश कुमार सिहं, सशस्त्रका एसपी रामाधार यादवलगायत सुरक्षाकर्मीको सहयोगमा ती तुल, झण्डा र ब्यानर हटाइएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ