News Category 2074/05/31
शुक्रबारदेखी परिचय पत्र वितरण गरिँदै
दैनिक समाचारदाता
राजविराज, ३० भदौं ।
असोज २ गते २ नं. प्रदेशमा हुन गइरहेको स्थानिय तह निर्वाचनका लागि शुक्रबारदेखी मतदाता परिचय पत्र वितरण कार्य सुरु भएको छ ।
सप्तरीमा पनि मतदाता परिचय पत्र लिनेहरुको घुइचो लागेको छ । मतदाता परिचय पत्र सम्बन्धीत वडाका मतदान केन्द्रबाटै वितरण गरिदै छ ।
सप्तरी जिल्लामा शक्रबार बिहान १० बजेदेखी ५ बजेसम्म सम्पूर्ण ४ सय ६२ मतदान केन्द्रबाट परिचय पत्र वितरण गरिँदै छ । मतदाता परिचयपत्र वितरण कार्य शुक्रबारदेखी असोज १ गतेसम्म वितरण गरिने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । सो कार्यका लागि २ हजार ७ सय ७२ कर्मचारी खटाइएको छ ।
जिल्लामा १ लाख ७० हजार ८८ पुरुष, १ लाख ६० हजार ७ सय ७० महिला र २१ जना तेश्रोलिंगि गरि ३ लाख ३१ हजार ७९ मतदाता रहेका छन् ।
जिल्लामा ९ नगरपालिका र ९ गाउँपालिकासहित १८ स्थानिय तहमा १ य ६४ वडा रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ