News Category 2074/06/01
राजपाका वडा अध्यक्ष उम्मेदवारको निधन
राजविराज÷सप्तरीको राजविराज नगरपालिका वडा न. १५ देउरी भरुवाका राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट बडाअध्यक्षका उम्मेदवार महन्थी यादवको शनिबार बेलुका असामयिक निधन भएको छ ।
पछिल्लो एक सातादेखि बिरामी हुनुभएका ६१ वर्षीय यादवको आफ्नै घरमा निधन भएको राजपाका सप्तरी अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झाले जानकारी दिनुभयो । हाल राजविराज १५ साबिकको देउरी भरुवा गाविसमा एमालेका तर्फबाट २०५४ सालमा उहाँ निर्वाचित हुनुभएको थियो ।
यसैबिच उम्मेदवारको निधन सम्बन्धमा जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख महेश कुमार ठाकुरसँग सम्पर्क गर्दा उहाँले निधन भएका उम्मेदवार वा पार्टीका तर्फबाट मतदान अधिकृतको कार्यालयमा निवेदन परेमा निर्वाचन आयोगमा सो निवेदन बारे जानकारी गराएर निर्वाचनको अर्को मिति तोक्ने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ