News Category 2074/06/03
प्रमुख निर्वाचन आयुक्तसहित तीन मन्त्रीले गरे मतदान
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
स्थानीय तहको निर्वाचनमा सप्तरीबाट प्रमुख निर्वाचन आयुक्तसहित तीन मन्त्रीले मतदान गर्नुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सप्तरीको राजविराज २ राजदेवीटोल स्थित राष्ट्रिय आधारभुत विद्यालय को ‘क’ मतदान केन्द्रवाट मतदान गरेका छन् ।
यस्तै पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले राजविराज १६ स्थित नरेन्द्र मेमोरियल मावी, वातावरण मन्त्री मिथिला चौधरीले राजविराज ५ स्थित पब्लिक विन्देश्वरी मावी र युवा तथा खेलकुद राज्य मन्त्री तेजुलाल चौधरीले खडक नगरपालिका वडा नं. ८ स्थित भदैया वालक्लवको मतदान केन्द्रवाट मतदान गरेका छन् ।
त्यसैगरी राजबिराज नगरपालिकाबाट राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनीष कुमार सुमनले मतदान गर्नुभएको छ । सुमनले राजविराज स्थित अेकमावि विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ