News Category 2074/06/05
सप्तरीमा कांग्रेसको अग्रता कायमै
दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
सप्तरीको १८ मध्ये १७ वटा स्थानिय तहको मतगणना कार्य जारि रहेको छ । १८ वटा मध्ये १७ स्थानिय तहको प्राप्त मतपरिणाम अनुसार ६ स्थानमा नेपाली काँग्रेस, ५ संघीय समाजवादी फोरम, तीन स्थानमा एमाले, दुई स्थानमा राजपा नेपाल तथा एक स्थानमा नयाँ शक्ति अगाडी रहेको छ ।
यता १७ वटा स्थानिय तहमा रहेको १ सय ६२ वडा मध्ये २० वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमा काँग्रेस ५, राजपा ३, फोरम ३, एमाले ७, माओवादी केन्द्र १, नेपाल लोकतान्त्रिक पार्टी १ वडामा बिजयी भएका छन् । राजविराज नगरपालिका वडा नं. १५ को असोज ५ गते निर्वाचन भएपछि मात्र सोही दिनदेखी मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
पछिल्लो मतपरिणाम अनुसार खडक नगरपालिकामा काँग्रेस १३४५, एमाले १२२५, राजपा १०२२, सप्तकोशी नगरपालिकामा एमाले २२०२, माओवादी केन्द्र ११३२, काँग्रेस ८७१, हनुमाननगर कंकालिनी नगरपालिकामा फोरम १४३३, राजपा ८१९, कांग्रेस २७६, बोदेबरसाईन नगरपालिकामा फोरम ६९८, राजपा ३७२, काँग्रेस २२३, अग्निसाइर कृष्णासवरण गाउँपालिकामा काँग्रेस ११८६, एमाले ५६८, नेपाल लोकतान्त्रिक पार्टी ५४६, तिलाठी कोइलाडी गाउँपालिकामा काँग्रेस १३०८, राजपा ७९१, फोरम नेपाल २३०, बेल्ही चपेना गाउँपालिकामा काँग्रेस २३२०, एमाले १२४०, फोरमले ११६० मत प्राप्त गरेको छ ।
यसैगरि रुपनी गाउँपालिकामा राजपा १२६१, काँग्रेस ६१९, माओवादी केन्द्र १५०, विष्णुपुर गाउँपालिकामा काँग्रेस १०८५, फोरम ९२०, राजपा ८४०, सुरुङ्गा नगरपालिकामा एमाले ८५९, नेपाल लोकतान्त्रिक पार्टी ६२२, काँग्रेस ५०४, छिन्नमस्ता गाउँपालिकामा नयाँ शक्ति ७७३, फोरम ४४०, राजपा ३३९, तिरहुत गाउँपालिकामा फोरम ९०६, माओवादी केन्द्र ३६३, लोकतान्त्रिक २८६, बलान विहुल गाउँपालिकामा फोरम ५९७, काँग्रेस ४७६, एमाले ३९७, कंचनरुप नगरपालिकामा काँग्रेस ८६६, एमाले ६९९, फोरम ५०९, डाक्नेश्वरी नगरपालिकामा राजपा २१६४, काँग्रेस १८२१, एमाले १४९०, महदेवा नगरपालिकामा फोरम ५२१, नेपाल लोकतान्त्रिक पार्टी ३०९, राजपा २१८, शम्भुनाथ नगरपालिकामा एमाले ७८६, फोरम लोकतान्त्रिक ५६६, कांग्रेसले ४२४ मत प्राप्त गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ