News Category 2070/08/10
साहद्वारा मतदाताहरु प्रति आभार व्यक्त
दैनिक संवाददाता
राजबिराज, ९ मंसिर ।
मधेसी जनअधिकार फोरम नेपालका तर्फबाट सप्तरीको क्षेत्र नम्बर ३ का प्रत्यासी शैलेन्द्र प्रसाद साहले संविधान सभा निर्वाचनमा आफ्नो अमूल्य मत दिनुभएका सम्पूर्ण मतदाताहरुप्रति हार्दिक आभार ब्यक्त गर्नुभएको छ ।
साहले आईतवार एक प्रेस बिज्ञप्ती प्रकाशित गरि निर्वाचनमा आफु र आफ्नो पार्टीप्रति सद्भाव र सहानुभूति देखाएको भन्दै आभार ब्यक्त गर्नुभएको हो ।
संविधान सभाको दोस्रो निर्वाचनमा विजयी हासिल गर्नुभएका उम्मेदवारहरुलाई हार्दिक बधाई दिंदै मधेश र मधेसी जनताको चाहना अनुरुपको संविधा निर्माण गर्न आग्रहसमेत उहाँले गर्नुभएको छ ।
मधेश आन्दोलनले दिएको म्यान्डेड अनुसार पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान निर्माण गर्नु आवश्यक रहेकोमा जोड दिनुहुँदै साहले मधेश र मधेसीको अधिकारलाई संस्थागत गर्न आत्मनिर्णयको अधिकार, स्वायत्त मधेश प्रदेश, राष्ट्रिय पहिचान, समावेसी लोकतन्त्रसहित संघीय लोकतान्त्रिक संविधान बनाउन आग्रह गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ