News Category 2074/06/16
देवनारायण यादव भारतमा पक्राउ
दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठी निवासी पूर्व क्षेत्रपाल एवं समाजसेवि देव नारायण यादव र उनका छोरालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लास्थित कुनौली थानाले आईतबार देव नारायण यादव र उनका छोरा अजय कुमार यादवलाई पक्राउ गरेको हो ।
यसअघि शनिबार राति तिलाठीकै दुई जना युवकलाई भारतीय प्रहरीले मदिरा सेवन गरेको आरोपमा पक्राउ गरेको थियो । पक्राउ परेका छोडाउन गएको बेला उनीलाई पक्राउ गरेको जनाइएको छ । यद्दपी बाबु छोरा दुबैलाई भारतीय प्रहरीले अपहरण सम्बन्धी मुद्धामा पक्राउ गरेको श्रोतले जनाएको छ ।
स्मरण रहोस् गत वर्ष सप्तरीको तिलाठीस्थित खाँडो बाँधको विषयलाई लिएर स्थानिय तिलाठी र भारतीय नागरिकबीच भएको विवादमा कुटपिटबाट यादव घाइते भएका थिए ।
यता पक्राउ परेका वुवाछोरा दुवैलाई सुपौल जिल्ला अन्तर्गत बिरपुर थाना पठाईएको भारतीय प्रहरीको श्रोतबाट बुझिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ