News Category 2074/06/21
अझ झाडापखाला नियन्त्रणमा आएन्
दैनिक समाचारदाता
राजविराज, २० असोज ।
एक महिना अघि बाढी पस्दा सर्वाधिक प्रभावित बनेको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुराकामा झडापखालाको प्रकोप फैलिएको तीन दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् ।
झाडापखालाले सो बस्तिका ६ दर्जनभन्दा बढी प्रभावित भएका छन् । बिहीबारदेखी उपचार थालिएको र उपचार कार्य अझ जारि रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले सप्तरीले जनाएको छ ।
पीडितहरु मध्ये मनोज मंडल र उनकी श्रीमती गिताको अवस्था गम्भिर देखिएकोले प्रारम्भिक उपचारपछी बिराटनगर रेफर गरिएको स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका शिनियर अहेब गुन्जेश्वर यादवले जानकारी दिनुभयो ।
सो बस्तिमा झाडापखालाको प्रकोप देखिएपछि आवश्यक औषधीसहित चिकित्सक र स्वास्थ्यकर्मी खटाई शिविर समेत चलाइएको जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।
उहाँले हालसम्म ९० जनाको उपचार गरिसकेको तथा झाडापखालाको प्रकोप नियन्त्रणमा आउन थालेको दाबी समेत गर्नुभयो । एक महिना अघि बाढी पस्दा पोखरी र ट्युवेलको सतह एउटै भएको, ट्युवेलको पानी ३०÷३० फिटमै रहेको र बाढी पस्दा त्यती बेला किटनाशक औषधी नछर्किएको स्थानियको गुनासो छ ।
तर स्वास्थ्यकर्मीहरुले भने सो बस्तिमा अधिकांश गरिबीका कारण शौचालय न बनाएको तथा खुल्ला स्थानमा दिसापिसाब गर्दा फोहरका कारण पनि झाडापखाला फैलिएको हुन सक्ने अनुमान व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ